विशाल भट्टराईलाई प्रश्न : विधान महाधिवेशनको निर्णय किन उल्ट्याएको ? - www.onlinekhabar.com
Source: onkh
सारभूत रूपमा विधान त्यही नै हो । सानो कुरामात्रै संशोधन गरिएको हो । सानो भन्नुको कारण संगठनको संरचना र संख्या मात्रै बदल्न खोजिएको हो । २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव गरिएको हो ।