एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ । एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने जनाएको हो। मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा एमाले नेता राजेन्द्र गौतमले मतदान सम्पन्न भएको २ घण्टाभित्र नतिजा सार्वजनिक हुने बताउनुभएको छ। जम्मा मतदाताहरुको […] The post एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने appeared first on Imagekhabar - Online News Portal of Nepal.