Redirecting...

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने पक्राउ - www.prasashan.com

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने पक्राउ - www.prasashan.com
Source: pras

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना युवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका-२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् । सिंहसहित दोलखाको मेलुङ गाउँपालिका-७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटेलबाट कमदारको माग भएकाले सो होटेलमा रोजगारी […]