अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न निर्देशन, यी हुन् ८ निर्णयहरू - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – देशभर लगातार वर्षा र मनसुनजन्य विपद्को जोखिम आकलन गर्दै आईतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । बैठकले राजमार्गमा रोकिएका यात्रुबाहक र मालबाहक सवारीसाधनलाई जोखिम मूल्यांकनका आधारमा अन्तरजिल्ला समन्वय गरी सञ्चालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । अवरुद्ध सडक […]