प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका निर्देशक श्रीनिवासनबीच भेटवार्ता - www.drishtinews.com
Source: dist
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा.कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग श्रीनिवासनले शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताएका […]