‘डेभिल्स खाउँ, मुम्बई जाऊँ’का विजेतालाई मुम्बईमा नेपालको खेल हेर्ने मौका - www.ukeraa.com
Source: uker
काठमाडौं : एसियाली ब्रान्ड ‘डेभिल्स’ले नेपाली क्रिकेट टोलीको टी-२० विश्वकप सहभागितालाई लक्षित गर्दै ‘डेभिल्स खाउँ, मुम्बई जाऊँ’ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत छनोट हुने एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। आगामी फेब्रुअरी १५ मा हुने उक्त खेलका लागि छानि…