Redirecting...

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी - nagariknews.nagariknetwork.com

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ ।शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् ।बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।