'उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु' - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् । बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार