Redirecting...

पाकिस्तानले दियो भारतलाई धम्की - www.kathmandupati.com

पाकिस्तानले दियो भारतलाई धम्की - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरले भारतलाई धम्की दिएपछि प्रधानमन्त्री शहबाज शरीफको पनि धम्कीपूर्ण अभिव्यक्ति आएको छ । फिल्ड मार्सल आसिम मुनीरको धम्कीपछि प्रधानमन्त्री शरीफले पनि भारतलाई धम्की दिएका हुन् । भारत र पाकिस्तानबीच जारी तनावबीच प्रधानमन्त्री शरीफले भारतलाई पाकिस्तानको एक थोपा पनि पानी खोस्न नदिइने चेतावनी दिएका हुन् । ‘शत्रुले पाकिस्तानको […]