कसैले माग्दैमा खुरुक्क राजीनामा दिन्नँ : झलनाथ खनाल - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग गरेको विद्रोहको औचित्य साबित गर्न नसके स्वतः गलत हुने बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेपछि उनले भने ‘हामीले विद्रोह गरेको कुरा गलत हो भन्ने मेरो धारणा छैन, तर औचित्य साबित गर्न सकेनौँ भने त्यो स्वतः […]