अस्ट्रेलियाको सिड्नीमा यहुदीहरुको पर्वमा मुस्लिम आतंकवादी आक्रमण, १२ जनाको हत्या - nepallive.com
Source: nliv
सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ।