म्याग्दीको तोरीपानीमा सयपत्री होमस्टे - annapurnapost.com
Source: anna
तोरीपानी म्याग्दी : बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालनको आएको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सयपत्री होमस्टे सञ्चालनमा आएको हो। इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ जना बस्न र खान सकिने गरी घरबास सञ्चालनमा आएको हो। पर्यटकको चापसँगै गाउँमा थप विस्तार हुने सयपत्री सामुदायिक घरबास स…