Redirecting...

ईश्वर पोखरेलसँग रिसाए ओली, भने- अरूका एजेण्डा बोकेर मलाई कारबाही हुनुपर्छ भन्ने ? - farakdhar.com

ईश्वर पोखरेलसँग रिसाए ओली, भने- अरूका एजेण्डा बोकेर मलाई कारबाही हुनुपर्छ भन्ने ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। आत्मआलोचना र प्रतिवेदनका नाममा आफूविरुद्ध प्रहार गरिएको आरोप लगाउँदै ओलीले बैठकमा कटाक्ष गरेका हुन् । ‘आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडिएको छ,’ भन्दै ओलीले तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूलाई कारबाही गर्नुपर्छ भन्ने माग गरिएकोप्रति आक्रोश प्रकट गरेको बैठकमा सहभागी एक नेताले बताए। ओलीले विपक्षी दल र ...