एनएमबि क्यापिटलद्वारा लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना - www.makalukhabar.com
Source: mkkb
एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । The post एनएमबि क्यापिटलद्वारा लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना appeared first on Makalu Khabar : makalukhabar.com.