पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोराको बाजुरामा भिरबाट लडेर मृत्यु - nepalkhabar.com
Source: nkkb
बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एकजना तीर्थयात्रीको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-५ काठमाडौँका ५२ वर्षीय विप्लव ओझा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। ओझा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा हुन्। उनी भिरबाट करिब सातसय मिटर तल खोँचमा खसेर ...