चुनाव, मधेश र देश : अब मत होइन, विवेक बदल्ने बेला - www.onlinekhabar.com
Source: onkh
यदि अहिले पनि हामीले नेतृत्व र प्रणाली बदल्ने साहस गरेनौं भने हाम्रा मुद्दा केवल चुनाव जित्ने कार्ड र नेताका लागि व्यापारमात्र बनिरहनेछन् । इतिहासले हामीलाई फेरि मौका दिने छैन, यो हाम्रो पुस्ताका लागि देश जोगाउने र भविष्य कोर्ने अन्तिम अवसर हो ।