पत्रकारिता मातृभाषा संरक्षण गर्ने हतियार भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष - www.imagekhabar.com
Source: imkh
काठमाडौं । दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ । सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनको भारतस्थित विहार च्याप्टरले अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेसंग सहकार्य गरी सो सम्मेलन आयोजना गरेको हो। सम्मेलन दुईदिनसम्म चलेको थियो। पत्रकारिता […] The post पत्रकारिता मातृभाषा संरक्षण गर्ने हतियार भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष appeared first on Imagekhabar - Online News Portal of Nepal.