Redirecting...

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोपविरुद्ध चिकित्सक–वैज्ञानिकबीच तीव्र बहस - nepalbahas.com

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोपविरुद्ध चिकित्सक–वैज्ञानिकबीच तीव्र बहस - nepalbahas.com
Source: nepb

१८ मंसिर, वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गरेको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको छ । धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास…