तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’को आम्दानीमा ठूलो झट्का - www.drishtinews.com
Source: dist
न्युयोर्क । अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफा २३ दशमलव चार प्रतिशतले घटेको जनाएको छ । कम्पनीले प्राप्त नाफा झरेर सात अर्ब एक करोड अमेरिकी डलर बराबरमा सीमित भएको हो । यसअघि गएको वर्षको सोही अवधिमा कम्पनीले प्राप्त गरेको नाफाभन्दा यो उल्लेखनीय रुपमा कम हो । ‘एक्सनमोबिल’ एउटा […]