Redirecting...

अमेरिकी डलर र युरोको भाउ घट्यो, अष्ट्रेलियन डलर र पाउण्डको बढ्यो - www.onlinekhabar.com

अमेरिकी डलर र युरोको भाउ घट्यो, अष्ट्रेलियन डलर र पाउण्डको बढ्यो - www.onlinekhabar.com
Source: onkh

१९ मंसिर, काठमाडौं । केही दिनसम्म निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने केही घटेको छ । युरो र स्विस फ्र्याङ्कको भाउ पनि आज केही घटेको छ । तर अष्ट्रेलियन डलर र पाउण्डको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ…