Redirecting...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: बिनेश मुनंकर्मीमाथि मुद्दा, साढे २ करोड बिगो कायम - aarthiknews.com

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: बिनेश मुनंकर्मीमाथि मुद्दा, साढे २ करोड बिगो कायम - aarthiknews.com
Source: aaab

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मी र उनकी पत्नी पूर्ण केशरी गोसाईमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बिनेश मुनंकर्मीले २०५४ साल फागुन १ देखि २०८० साल मंसिर १४ सम्म सरकारी-…