मनोनयन दर्ता गराउन प्रचण्ड आजै रुकुमपूर्व जाने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्व जाने भएका छन् । रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड आजै त्यसतर्फ जाने भएका हुन् । नेपालगञ्ज विमानस्थलबाट रुकुमपूर्व लागेका प्रचण्डलाई साँझ ५ बजे स्वागत गर्ने कार्यक्रम रहेको नेकपा रुकुमपूर्व संयोजक कुमारी बरालले बताइन् । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन […]