अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्यु, ११ घाइते - nepallive.com
Source: nliv
गभर्नर वेशियरले पनि विमानमा रहेका चालक दलको अवस्था अनिश्चित रहेको र प्रभावित परिवारहरूसम्म जतिसक्दो चाँडो पुग्ने प्रयास भइरहेको बताए। उनले भने, ‘यो दुर्घटना कत्तिको भयानक थियो भन्ने भिडियोमा र तस्वीरहरूमा देखिएको छ।’