Redirecting...

शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गर्ने - www.drishtinews.com

शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गर्ने - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले निकटस्थहरुलाई एसएमएस पठाउँदै अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै आफु उपमहासचिवमा दाबी गर्ने बताएका हुन् । ‘महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, उनले एसएमएसमा भनेका छन्, ‘हजुरको सहयोग […]