आज विश्व माटो दिवस, अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि आजै - www.onlinekhabar.com
Source: onkh
१९ मंसिर, काठमाडौं । आज आज विश्व माटो दिवस मनाइँदै छ । आजै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि मनाइँदैछ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान हरेक वर्ष मनाइन्छ । माटो दिवसको यस वर्षको नारा 'स्वस्थ माटोका लागि स्वस्थ शहर' तय गरिएको छ । स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने…