एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुने क्रममा छ । सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुनेछ । बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ–आफ्ना नेताको पक्षमा […]