सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ - www.lokpath.com
Source: LKPT
काठमाडौं । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै २०० ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये एक जना बडिविरपुर-१ का विशाल राय र अर्का डाक्नेश्वरी-७ का मनोज राय रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। लागुऔषध ओसारपसारमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर पक्राउ […]