Redirecting...

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी दर्ता सुरू - corporatekhabar.com

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी दर्ता सुरू - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उमेदवारी दर्ता खुला भएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले उमेदवारी दर्ता गर्न अनुमति दिएसँगै उमेदवारी दर्ता खुला भएको सूचना जारी गरिएको छ । उमेदवारी दर्ताको समय १ घण्टाका लागि तोकिएको छ । उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका भने बुधबारका लागि सारिएको छ । आज मनोनयन दर्ता भइसकेपछि बाँकी निर्वाचन तालिका भने भोलिबाट कार्यान्वयनमा आउने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीले जानकारी दिएका छन् । The post कांग्रेस विशेष महाधिवेशन : उमेदवारी दर्ता सुरू appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.