Redirecting...

रवि लामिछानेले डा. स्वर्णिम वाग्लेलाई भने, ‘आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्’ - www.sidhakura.com

रवि लामिछानेले डा. स्वर्णिम वाग्लेलाई भने, ‘आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्’ - www.sidhakura.com
Source: dhku

उनले यो देशलाई निकास दिनको लागि नेता र पार्टीका तर्फबाट आफूहरुले गर्नुपर्ने सबै काम गर्ने बताए । तर जनताले भोट हाल्ने बेला हात कामउन नहुने उनको धारणा छ । ‘नेताका रुपमा, पार्टीका रुपमा हामीले के गर्नुपर्छ गछौँ । आफ्नो स्वार्थलाई अगाडि राखेर होइन, देशको स्वार्थलाई अगाडि राखेर । यो देशलाई निकास दिन, कुशासनको युगबाट बाहिर निकाल्न नेताका रुपमा गर्नुपर्ने काम हामी गछौँ ।’ उनले भने, ‘तर जनताको रुपमा तपाईँको हात नकामोस् ।’