आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, माघ २२ गते । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले...