Redirecting...

नाउपा फुटेपछि थारु मत विभाजित, रेशम बन्नेछन् निर्णायक कारक - www.kathmandupati.com

नाउपा फुटेपछि थारु मत विभाजित, रेशम बन्नेछन् निर्णायक कारक - www.kathmandupati.com
Source: kpti

काठमाण्डु- टीकापुर घटनापछि कैलाली–१ प्रतिनिधि सभाको निर्वाचनमा रेशम चौधरीको गढ बन्यो । टीकापुर घटनाका मुख्य दोषीको रूपमा अदालतले सजाय सुनाएका र जेल बस्नुपरेका चौधरी थारू बहुल समुदायको अधिकारको पक्षमा काम गर्दै आएका छन् । रेशम आफैं २०७२ को प्रतिनिधि सभाको निर्वाचनमा फरार रहँदा पनि निर्वाचित भएका थिए । त्यसबेला उनी राष्ट्रिय जनता पार्टी–नेपालबाट उम्मेदवारी दिएका […]