Redirecting...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति रवि लामिछाने - www.sidhakura.com

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति रवि लामिछाने - www.sidhakura.com
Source: dhku

आइतबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उनले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।”