हर्क साम्पाङको पार्टीका उपाध्यक्ष विश्वक्रान्ति पक्राउ - www.lokpath.com
Source: LKPT
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनेर चिनिने राजकुमार तामाङ लामा पक्राउ परेका छन् । मंगलबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौंको कपनबाट लामालाई पक्राउ गरेको हो । लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन् । १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विस्फोटमा […]