लुटिएका हतियार फिर्ता गर्नेलाई बंगलादेशले पुरस्कार दिने - gorkhapatraonline.com
Source: gork
ढाका, कात्तिक १९ गते । बङ्गलादेशले बुधबार चुनावअघि सयौँं महत्त्वपूर्ण हतियार सङ्कलन गर्ने आशामा गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न आग्रह...