मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको उपचारकाको क्रममा दुई सातापछि मृत्यु - pradeskhabar.com
Source: pkbr
इटहरी । मोरङको धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ । सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ठक्कर दिँदा