नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी गिरफ्तार - www.onlinekhabar.com
Source: onkh
२७ मंसिर, काठमाडौं । इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई गिरफ्तार गरेको छ । नरगिस फाउन्डेसनले उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको जनाएको छ । फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मशहदमा अन्य कार्यकर्ताहरूका साथ सुरक्षा बलले गिरफ्तार गरेको हो । नोबेल कमिटीले मोहम्मदीको गिरफ्तारीबाट अत्यन्तै चिन्तित रहेको…