रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो: कुलमान घिसिङ - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताएका छन् । मङ्गलवार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताएका हुन् । उनले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिए । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै […] The post रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो: कुलमान घिसिङ appeared first on Makalu Khabar : makalukhabar.com.