Redirecting...

मन्त्री महावीर पुनले भने– निकोलस भुसाल शतप्रतिशत हावा - corporatekhabar.com

मन्त्री महावीर पुनले भने– निकोलस भुसाल शतप्रतिशत हावा - corporatekhabar.com
Source: cork

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक अभियन्ता डा. निकोसल भुसाल शतप्रतिशत हावा कुरा गर्ने व्यक्ति भएको बताएका छन् । हरेक नेपालीलाई सालको रुख बाँडेर करोडपति बनाउने अभिव्यक्ति दिएका भुसाललाई मन्त्री पुनले हावा कुरा भनेका हुन् । उनले भनेका छन्, ‘ए ! बल्ल थाहा भयो निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा । हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे । त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ ? ३६ करोड सालको रुख कहाँ बेच्ने ? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?’ The post मन्त्री महावीर पुनले भने– निकोलस भुसाल शतप्रतिशत हावा appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.