सामाजिक सञ्जाल एकाउन्ट जाँचेपछि मात्रै अमेरिकाको एच-१बी भिसा - www.onlinekhabar.com
Source: onkh
१९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-१बी भिसा नियमहरूमा कडाइ गर्ने आदेश दिएका छन्। एच-१बी आवेदकहरूले आफ्नो सामाजिक सञ्जाल खातालाई सार्वजनिक (पब्लिक) गर्नुपर्नेछ । यसबाट अमेरिकी अधिकारीहरूले आवेदकको प्रोफाइल, सामाजिक सञ्जाल पोस्ट र लाइकहरू हेर्न सक्नेछन् । यदि आवेदकको कुनै पनि सामाजिक सञ्जाल गतिविधि अमेरिकी हितको विरुद्धमा देखियो भने एच-१बी भिसा जारी नगरिने…