एक हजार क्युफिटभन्दा बढि अवैध काठ बरामद - gorkhapatraonline.com
Source: gork
शंकर केसी,शारदा (सल्यान), कात्तिक २३ गते । जिल्लामा अवैध वन पैदावार ओसारपसारमा संलग्नहरुलाई पक्राउ र मुद्दा दायरसँगै एक हजार क्युफिटभन्दा बढि काठ बरामद गरिएको छ । आर्थिक वर्ष २०७८/...