Redirecting...

बेलायतमा तलब वृद्धिको माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलित - nepalbahas.com

बेलायतमा तलब वृद्धिको माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलित - nepalbahas.com
Source: nepb

२८ मंसिर, लन्डन।  तलबवृद्धिको माग गर्दै बेलायतका आवासीय चिकित्सकहरूले ५ दिने हडतालको आह्वन गरेका छन् । ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) को आह्वानमा चिकित्सकहरूले डिसेम्बर १७ देखि डिसेम्बर २२ सम्म हड्ताल गर्न लागेको हो । चिकित्सकले पाउने तलब र काम गर्ने अवस्था सन्तोषजनक नरहेको भन्‍दै चिकित्सकहरु आन्दोलित भएको हो । सरकारले सन् २०२५ मा गरिएको तलब वृद्ध…