कवि अधिकारी सम्मानित - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन् । कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरु’ संस्थाले उनलाई मोरङको बेलबारीमा सम्मान गरेको हो । कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गरेका थिए । […] The post कवि अधिकारी सम्मानित appeared first on Makalu Khabar : makalukhabar.com.