एमालेनिकट खेलकुद महासंघको निष्कर्ष- नेतृत्वमा अध्यक्ष ओलीको विकल्प छैन - lokaantar.com
Source: loka
नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघको नवौँ केन्द्रीय पदाधिकारी बैठकले एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ । महासंघको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न ओलीकै नेतृत्व आवश्यक भएको निष्कर्ष नि...