लुम्बिनी लायन्सको जितसँगै सकियो एनपिएलको दोस्रो संस्करणको खेल, खेलाडीका लागि ‘एनपिएल नाइट’ - arthadabali.com
Source: ARDB
काठमाडौँ / कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल शनिबार लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच