अब ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने - annapurnapost.com
Source: anna
विराटनगर : कोशी प्रदेश सरकारले आफ्नो आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो। यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो। प्रदेशको नाममा स्पष्टता ल्याउने उद्देश्यले …