Redirecting...

जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार, क–कसलाई समेटियो ? - www.lokpath.com

जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार, क–कसलाई समेटियो ? - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाल जेन–जी फ्रन्टले जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ । सुशासन, पारदर्शिता, जबाफदेहिता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताविरुद्ध अभियान सञ्चालन गरिरहेको पनि नेपाल जेन–जी फ्रन्टले जनाएको छ । हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका […]