सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक, भारतमा पनि पस्याे बाढी - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवत-जावतमा रोक लगाएको जनाएकाे हाे । तर साना र मझौला सवारी साधनलाई भने रोक नलगाएको प्रहरीले बताएकाे छ। आइतबार दिउँसाेदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि हेभी गाडीलाई कोशी […] The post सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक, भारतमा पनि पस्याे बाढी appeared first on Imagekhabar - Online News Portal of Nepal.