प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष लिम्बुननको शिष्टाचार भेट - www.ajakoartha.com
Source: arth
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननबीच आज बिहीबार शिष्टाचार भेट भएको छ । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र