कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा सम्पन्न - www.ajakoartha.com
Source: arth
काठमाडौं- कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा स्थापना