तीन दिनसम्म काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । नेपाली काँग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो । उपाध्याय २०५१ सालमा […] The post तीन दिनसम्म काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने appeared first on Makalu Khabar : makalukhabar.com.